शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

आशा भोसले : नेपालले सधैँ सम्झिनेछ ‘गैरी खेत'की सुप्रसिद्ध गायिकालाई

काठमाडौँ । सुप्रसिद्ध भारतीय गायिका आशा भोस्ले अब भौतिक रूपमा हामीमाझ रहिनन् । आइतबार कार्डियाक अरेस्टका कारण ९२ वर्षको उमेरमा उनको निधन भएको छ ।  मराठी गीत गाएर सांगीतिक यात्रा...