सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटमा नयाँ परियोजनालाई निषेध

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमा नयाँ परियोजना भरसक नसमेटिने भएका छन् । स्रोत अभावका कारण सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेटको आकार घटाउने भएपछि खर्च कटौतीको खास निशानामा विकास...