बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राजा महेन्द्रको माघ १९ को त्यो घोषणा :  ठेगान हुन बाँकी कुरा पनि हामीबाटै ठेगान गर्न बाध्य हुनुपर्‍यो

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही घोषणामार्फत शासन सत्ता हातमा लिए ।  तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरी ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएका थिए । शाहको उक्त...