शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियाली क्रान्तिको रक्षार्थ सहिद भएका आफ्ना छोराको मृत्युलाई माओले कसरी लिनुभएको थियो ?

एकपटक सुङलिङले आनइङ दाइका अवशेषहरु कोरियाबाट चीन ल्याउन लगाउनका लागि बुबासँग अनुमति माग्नुभयो । तर, उहाँले टाउको हल्लाएर आफ्नो असहमति जनाउनुभयो र भन्नुभयो– “सहिदहरुलाई जहाँकहीँ पनि गाड्न सकिन्छ । आखिर...