आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिगमनको हार, अग्रगमनको जीत पक्का छ : महरा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले मंसिर ४ प्रतिगमनका हार, अग्रगमनको जीत पक्का रहेको दाबी गरेका छन् । दाङ क्षेत्र नं. २(२)ले संयुक्त बाम लोकतान्त्रिक गठबन्धनले नारायणपुरमा...