आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

क्रोधमा बोलिएका शब्दले सम्बन्ध खराब हुन्छ तसर्थ रिस उठ्दा मौन बस

धेरैजसोले आफ्नो क्रोधका कारण ठूल्ठूला समस्या झेल्नुपरेको हुन्छ । रिसमा बोलिएका शब्दले सम्बन्ध खराब हुन्छ । जब रिस शान्त हुन्छ तब पछुतो पनि लाग्छ तर त्यतिबेलासम्म स्थिती बिग्रिसकेको हुन्छ ।...