अनिलकुमार उपाध्याय

विदेशिएको जनशक्ति, बैंकहरूको उत्तरदायित्व र कृषि पेशा access_timeमंसिर १३, २०७८

निम्न गरिबबाट मध्यम गरिब देशको श्रेणीमा उक्लन सफल नेपाल कृषिबाटै समृद्धि लक्ष्य पहिल्याउने रणनीतिमा छ । हुन त निम्न तहको आर्थिक वृद्धिसँगै ग्रामीण जनसंख्याको बाहुल्यता, गरिबीको उच्च दर र निर्वाहमुखी कृषि नेपालका प्रमुख अभिलक्षण हुन् र यिनीहरूका बीचमा विभिन्न तहमा परस्पर सम्...