रिता न्यौपाने

अन्तर्मनको खोजी र जीवन विज्ञान access_timeचैत २१, २०७८

खुसी आफैँ हुने हो । आफ्नो जीवनको निर्माता हामी आफैँ हौँ । जस्तो चाह्यो त्यस्तै बनाउने क्षमता हामीभित्र छ भन्ने त सुनेको थिएँ तर सही मार्ग भने अवलम्बन गर्न सकेको थिइनँ । मन यत्रतत्र छरिएको थियो आफ्नो, बनाउन सकिरहेको थिइन । अनियन्त्रित मनमा अनियन्त्रित विचार हुनु स्वाभाविक ...

साक्षी र दुःख निवृत्ति access_timeपुस १८, २०७८

यो ब्रह्माण्ड चेतनाले निर्मित छ । एक कोषिय जीवनलाई पनि थाहा छ कि आफ्नो संख्या वृद्धि गर्नुपर्छ । क्षणभरमा नै ब्याक्टेरिया भाइरसको संक्रमणबाट कैयौँ व्यक्तिहरू संक्रमित हुन्छन् । अहिलेको कोरोना भाइरसको वृद्धिले पनि यसलाई पुष्टि गर्दछ । बिजको रुपमा जव वनस्पति जमिनमा रोपिन्छ, नि...

अध्यात्म र मन access_timeमंसिर २१, २०७८

हामीले मानव जीवन मानव बन्नुको अस्तित्वबोध गर्न प्राप्त गरेका हौँ । त्यसको सहि पहिचान आफूभित्र के छ, ज्ञानद्वारा मात्र त्यसको सम्भव हुन्छ । शरीर देखिने रुप हो । यसको पनि आकार, रंग छ । यो आकार, रंग, रुप प्रत्येक व्यक्तिबीचमा अलग छ । ५ ज्ञानेन्द्रीयहरु र तिनीहरुको क्षमता पनि व्...

सद्‍गुरु र जीवन access_timeमंसिर १, २०७८

मानिसको जीवन पूर्ण सम्भावनाहरूको खोजी हो । जीवनमा अवरोध, असजिलो स्थिति, प्रतिकूलता निरन्तर आइरहन्छ । अवरोध भित्रको समाधान, असजिलाभित्र छुपेका सहजता, प्रतिकूलताबाट अनुकूलता खोज्न हामीले जीवन पाएका छौँ । परमात्माले त्यसको निमित्त हामीलाई ज्ञान, बुद्धि, विवेक, हृदय, च...

जीवन विज्ञान र साधना पद्धति access_timeकात्तिक १३, २०७८

मानव जीवन खुशी र आनन्दको खोजी हो । हरेक व्यक्ति शान्त बन्न चाहन्छ । दु:ख कसैलाई मन पर्दैन । मानव मात्र होइन, पशुपन्छी, किटपतंग वनस्पति आदि सबैको खोजी सुखको आनन्दको हो । किनकि यो ब्रह्माण्डको सृष्टि नै सत् चिद् आनन्दको रसायनबाट भएको छ । यहाँ प्रेम नै प्रेम छ, हजारौँ हजार म...

जीवन ऊर्जा के हो ? access_timeअसोज ३०, २०७८

कुनै पनि सामान, वस्तुलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न वा त्यसको रूप परिवर्तन गर्न शक्तिको आवश्यकता पर्दछ । अव्यक्त तत्त्वलाई व्यक्तिमा ल्याउन पनि शक्ति नै चाहिन्छ । त्यही शक्तिलाई हामी ऊर्जा भन्दछौँ । ब्रह्माण्डमा भएका प्रत्येक वस्तुहरू ऊर्जाले नै बनेका छन् । बालुवाको कण, ढुङ्गा, म...

जागरणतिरको यात्रा access_timeअसोज १४, २०७८

 मानवजीवन अथाह सम्भावनाले भरिएको छ । हामीभित्र भएको ज्ञान, बुद्धि, विवेक, प्रेम आदिको कारण जे चाह्यो त्यही बन्न सक्छौँ । जसरी चाह्यो त्यसरी आफूलाई बदल्न सक्दछौँ । परम स्वतन्त्र बन्न पनि सक्छौँ भने कहिल्यै उठ्न नसक्ने किसिमले दलदलमा फस्न पनि सक्छौँ । आफ्नो जीवन उन्नत र परि...

जीवन रूपान्तरणको निमित्त स्वीकारभाव access_timeभदौ २१, २०७८

यो ब्रह्माण्ड नियममा छ, प्रवाहमा छ । पानी जहिले पनि भिरालोतिर बग्छ, गहिरो स्थानमा जम्मा हुन्छ । बादल सदा आकाशमा रहन्छ । बिरुवा जमिनमा रोपेपछि जहिले पनि माथितिर बढ्दै जान्छ । सूर्यचन्द्र उदाउने समय एउटै छ । पशुपन्छी पनि प्रकृतिले जे गर्न लगाएको छ, त्यही गर्छन् । मानिस मात्र...

आफूभित्रको ‘म’लाई चिनौँ access_timeभदौ १०, २०७८

साधारण बोलचालको भाषामा म भन्नेवित्तिकै शरीर, मन, पद, प्रतिष्ठा, कुल, वर्ण, जाति आदिलाई जनाउँछ । धनसम्पत्ति आदिले पनि व्यक्तिलाई जनाइरहेको हुन्छ । अहङ्कारलाई पनि हामी म ठान्छौँ । किनकि कुरा गर्दा म हुँ भन्छौँ । कसैले आफ्नो प्रशंसा गर्याे अनि हितमा कुरा गर्याे भने म खुसी ...