मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

ब्लग

लीलबहादुर क्षेत्रीको स्मृतिमा मेरो बसाइँसराइ कथा

सामाजिक कथावस्तुलाई सरल भाषामा पस्केर आख्यान लेख्ने साहित्यकार लीलबहादुर क्षेत्रीको यो साता निधन भयो । सानै छँदा पढेको उनको उपन्यासले आँखाभरि आँसु बनाएको थियो त्यसबेला । उनको उपन्यासले मलाई पनि विद्रोही बनायो, सामन्तका विरुद्ध लाग्नुपर्छ