बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थ

लङ ग्रेन बासमती चामल आयातमा अर्बौं कर छलीको आरोप

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले लङ ग्रेन बासमती चामलको आयातमा अर्बौं रुपैयाँको कर छली र कालोबजारी भइरहेको गम्भीर आरोप लगाएका छन् । आइतबार प्रेस ब्रिफिङ गर्दै उनले नेपालमा नक्कली उद्योग खडा गरी