बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

यस्ता तीन सूत्र जसले तपाईंलाई सय वर्ष बाँच्न सघाउँछ

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालीको औसत आयु ७०.६ वर्ष हो । संसारका जुनसुकै मानिसको सकेसम्म लामो उमेरसम्म बाँचौं भन्ने हुन्छ त्यो पनि ‘गुड हेल्थ’ मा । हुन त नेपालमा पनि