आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

खाडी मुलुक

एनआरएनए यूएईको अध्यक्ष र महासचिवमा शेर्पा र दाहालको उम्मेदवारी

यूएई गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद यूएईको आसन्न (२०२१–२०२३) कार्यकालको लागि अध्यक्ष र महासचिव पदमा क्रमशः पासाङ शेर्पा र निश्चल दाहालले उमेदवारी घोषणा गरेका छन्। वर्तमान कार्यसमितिको उपाध्यक्ष शेर्पा र महासचिवले संघको ...