यूएईले नेपालबाट हुने नियमित हवाई उडानमा रोक लगायो
सोमबार, २७ वैशाख २०७८, १६ : ०६
संयुक्त अरब ईमिरेट्स (यूएई ) सरकारले मे १२ बुधवार राति देखि लागु हुनेगरी नेपालबाट हुने नियमित हवाई उडानमा रोक लगाएको छ। यूएईको राष्ट्रिय आपत्कालीन संकट र विपत्ति व्यवस्थापन प्राधिकरण र नागरिक उड्डयनले नेपाल लगायत बंगलादेश, पाकिस्तान र श्रीलंकाका यात्रुहरूको लागि राष्ट्रिय र विदेशी उडानमा रोक लगाएको हो।
गल्फ न्युजका अनुसार कोभिड-१९ प्रभावित देशहरु नेपाल लगायत बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट यात्रीहरूको लागि प्रवेश निषेध गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण