शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

अझै बनेन नेकपा संसदीय बोर्ड

काठमाडौं - आधा कार्यकाल वित्दा पनि सत्तासीन नेकपाको संसदीय बोर्ड गठन र दलको सचिव नियुक्ति हुन सकेको छैन। संसदीय काम कारवाहीलाई चुस्त बनाउन, सुपरिक्षवेण गर्न र सांसदलाई क्रियाशिल बनाउन नेकपाले विधानमै २३ सदस्यीय बोर्डको व्यवस्था