शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

निको भइसकेका मानसिक रोगीमा पुनः समस्या बल्झिन थाल्यो

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण र यसले सिर्जना गरेको संकटका कारण निको भइसकेका मानसिक रोगीमा पुनः सोही समस्या बल्झिन थालेको छ।   नागरिक दैनिकमा खबर छ । मनोचिकित्सकहरू निको हुँदै गरेका र औषधि सेवन गरेर