शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

शुल्क उठाउने नाममा निजी विद्यालयको बदमासी !

काठमाडौं – कोरोना भाइरसका कारण सबै तहका विद्यालयको पठनपाठन बन्द रहेका बेला ललितपुरको एउटा निजी विद्यालयले भने यातायात शीर्षकमा समेत रकम तोकेर अभिभावकलाई बिल पठाएको छ । कोरोना भाइरसका कारण मुलुकले लकडाउनको समस्या झेलिरहेका बेला