शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

मन्त्रिपरिषद् चार महिनादेखि अपुरो, मन्त्रालयको काम प्रभावित

काठमाडौं – एउटै पार्टीको स्पष्ट बहुमतप्राप्त वर्तमान सरकार विगत चार महिनादेखि अपुरो रहेको छ । चार महिनादेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालय जस्तो महत्त्वपूर्ण निकाय दोहोरो मन्त्रीको भूमिकामा चलिरहेका छन् ।