शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

प्रविधि

अरबौं वर्षसम्म डाटा सुरक्षित राख्न सकिने डिस्क

ब्रम्हाण्डको आयु कति होला ? अनुमान मात्रै गर्न सकिने कुरा हो । वैज्ञानिकहरुले अनुमान गरेअनुसार, ब्रम्हाण्डको आयु १३.७७२ अरब वर्ष भइसकेको छ । त्यसै गरी, सूर्यको आयु ४.६०३ वर्ष र पृथ्वीको आयु चाहिँ ४.५४३ अरब