सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन

मधेस र गण्डकीका व्यवसायीबिच मितेरी सम्बन्ध

महोत्तरी । मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीिबच मितेरी सम्बन्ध कायम छ । होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेश र पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) बीच शनिबार बर्दिबासमा मितेरी सम्बन्ध कायम गरिएको घोषणा भएको ...