दुबई । यूएईको दुबईस्थित अल नासर क्लबमा आइतबार दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म भव्य सांगीतिक कार्यक्रम ‘गोर्खा साँझ’ आयोजना हुने भएको छ। कार्यक्रमको नेतृत्व चर्चित गायक कुमा सागरले गर्दैछन्।...