बहराइनद्वारा इरानी आक्रमणको निन्दा
मङ्गलबार, १० असार २०८२, ०१ : १६
सारांश
- बहराइनले कतारस्थित अमेरिकी सैन्य बेसमा इरानको आक्रमणको निन्दा गरेको छ।
- बहराइनले यस आक्रमणलाई कतारको सार्वभौमसत्ताको उल्लङ्घन मानेको छ ।
- बहराइनले कतारसँग पूर्ण ऐक्यबद्धता व्यक्त गरेको छ।
काठमाडौँ। बहराइनले कतारस्थित अमेरिकी सैन्य बेसमा इरानले गरेको आक्रमणको निन्दा गरेको छ ।
आक्रमणलाई कतारको सार्वभौमसत्ता, हवाई क्षेत्र, साथै अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र सङ्घको बडापत्रको स्पष्ट उल्लङ्घन भनेको छ ।
बहराइन सरकारले एक विज्ञप्ति जारी गर्दै कतारसँग पूर्ण ऐक्यबद्धता व्यक्त गरेको खबर अलजजीराले प्रकाशित गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण