इरानले आक्रमण गरेको कतारको अल उदेद एयर बेस कहाँ छ ?
मङ्गलबार, १० असार २०८२, ०१ : २७
सारांश
- इरानी आक्रमणको निशाना बनेको अल उदेद एयर बेस कतारमा अवस्थित छ। यो बेस दोहाबाट करिब ५०-६० किलोमिटर टाढा छ।
- सलबा रोड नजिकै रहेको यो एयर बेस दोहा र साउदी अरबको सिमाना जोड्ने मुख्य सडकको छेउमा छ।
- कतारी सरकारले सन् १९९६ मा बनाएको यो एयर बेस शहरको भिडभाडबाट टाढा छ र नागरिकको पहुँच छैन।
काठमाडौँ । इरानी आक्रमण परेको अल उदेद एयर बेस कतारको राजधानी दोहाबाट करिब ५०–६० किलोमिटर टाढा, सलबा रोड नजिकै अवस्थित छ। सलबा रोडले दोहा र साउदी अरबको सिमाना जोड्ने मुख्य सडक हो।
यो एयर बेस शहरको भिडभाडबाट टाढा, पूर्ण रूपमा अलग रहेको सुविधा सम्पन्न क्षेत्र हो, जहाँ सामान्य नागरिकको कुनै सम्पर्क छैन।
यो बेस कतारी सरकारले सन् १९९६ मा निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण