यूएई ।“स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल एसोसियसन-एनआरएनए एनसीसी यूएईको आयोजनामा युएईमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने भएको छ । युएईमा पहिलो पटक सर्वाधिक राशी सहितको तेस्रो एनआरएनए...