युएई - गैरआवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठलाई स्थानीय प्रहरीले दुबईबाट पक्राउ गरेको छ । शुक्रबार दुबईमा आयोजित धुर्मुस सुन्तली साँझकाे कार्यक्रम स्थलबाटै प्रहरीले श्रेष्ठलाई पक्राउ गरिएको...