‘धुपौरे’ मा अनमोल
काठमाडौं– पछिल्लो समयका स्टार अनमोल केसीको अभिनय फिल्म ‘धुपौरे’मा पनि रहने भएको छ । निर्देशक साम्तेन भुटियाले बनाउने तयारी गरेको फिल्मको मुख्य भूमिकाको लागि उनी अनुबन्धित भएका छन् ।
जेएस इन्टरटनमेन्ट र फिल्म नेपाल प्रोडक्सन मिलेर बनाउन लागेको यो फिल्मको अनमोल बाहेक अन्य कलाकार छनौटको क्रममा रहेको निर्देशक भुटियाले बताए ।
एक्सन र लवस्टोरी जनरामा निर्माण हुने फिल्मको छायाँकनका तिहार पछि सुरु हुनेछ । निर्देशक भुटियाको पछिल्लो फिल्म ‘च च हुई’ आउँदो मंसिरबाट प्रदर्शनमा आउँदैछ । भुटिया चलनचल्तीका भन्दा फरक धारमा फिल्म बनाउने निर्देशक हुन् ।
अनमोल पछिल्लो समय फिल्म ‘ए मेरो हजुर ३’ मा देखिएका थिए । झरना थापाको निर्देशन रहेको यो फिल्मबाट उनका कुनैपनि फिल्म बाहिर आएको छैन । ‘धुपौरे’को अलवा अनमोल आफ्नै होम प्रोडक्सनको ब्यानरमा बन्ने ‘एन्टी हिरो’ मा पनि देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण