गण्डकी प्रदेशले घटस्थापनामा सार्वजनिक बिदा दिने
शुक्रबार, १० असोज २०७६, १५ : ३५
पोखरा– गण्डकी प्रदेश सरकारले आउँदो घटस्थापनामा सार्वजनिक बिदा दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारकाका अनुसार विभिन्न क्षेत्रबाट बिदाको माग आएकाले घटस्थापना (आउँदो १२) गते बिदा दिने भएको हो ।
प्रदेश सरकारले वर्षमा ६ दिन सार्वजनिक बिदा दिन पाउँछ । प्रदेश सरकारले पाउजे बिदामध्येबाट उक्त बिदा दिइएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण