नौबिसे–नागढुङ्गा सडकमा जाम छैन : प्रहरी
सोमबार, १३ असोज २०७६, १२ : ३३
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धादिङले नौबिसे–नागढुङ्गा सडकखण्डमा सोमबार मध्यान्ह १२ बजेसम्म सवारी जाम नभएको बताएको छ ।
सवारी साधनको गति सामान्य रहेको भन्दै धादिङ प्रहरीले नौबिसे–नागढुङ्गा सडकखण्ड क्षेत्रमा मौसम सफा रहेको र सडकको अवस्था पनि सामान्य रहेको बताएको छ ।
यस्तै प्रहरीले ओभरटेक नगर्न, सडकको नियम पालना गर्न र सुझाव वा गुनासो भएका तत्काल खबर गर्न समेत आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण