काठमाडौँको सुनसान सडकमा यस्तो देखियो राष्ट्रपति सी जिनपिङको ‘कार्केड’ (फोटो/भिडियो)
शनिवार साँझ काठमाडौँ आइपुगेका चीनका राष्ट्रपति सी जिनपिङको भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा साँझ साढे ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी हुन् ।
विमानस्थलमा नै राष्ट्रपति सीलाई नेपाली सेनाले ‘गार्ड अफ अनर’ बाट सम्मान अर्पण गरेको थियो । जहाँ उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु लगायतका उच्च पदस्थ पदाधिकारीले उनको स्वागत गरेका थिए ।
त्रिभुवन विमानस्थलबाट सोल्टी होटेलसम्म नेपाली सुरक्षाकर्मी र चिनियाँ सुरक्षाकर्मीको संयुक्त सुरक्षा घेराभित्र उनको सवारी चलाइएको थियो ।

विमानस्थलदेखि नै ठाँउ ठाँउमा स्वागतद्वार, साँस्कृतिक झाँकीका साथै सडक किनारमा नेपाल र चिनको झन्डा फर्फराएर राष्ट्रपति सिलाई भब्य स्वागत गरिएको थियो ।
उनको सुरक्षाका लागि सवारी हुने रुटमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
विमानस्थलबाट राष्ट्रपति सोल्टी होटलतर्फ प्रस्थान गरेका थिए ।








हेर्नुहोस् भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण