एनआरएनए मतदानस्थलमा तनाव, अझै सुरु भएन मतदान
बुधबार, २९ असोज २०७६, १९ : २५
काठमाडौं– राजधानीमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनको मतदान स्थलमा तनाव सृजना भएको छ । साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया सुरु नभएको भन्दै मतदानस्थलमा तनाव सृजना भएको हो ।
मतदानस्थलमा मतदान प्रक्रिया सुरु नगरिएको भन्दै मतदाताहरुले नाराबाजी गरिरहेका छन् । ३ घण्टादेखि मतदाताहरु लाइनमा बसेपनि अझै मतदान सुरु भएको छैन । मतदानस्थलमा तत्काल मतदान सुरु गर, एनआरएनए मुर्दाबाद लगायतका नाराबाजी भैरहेको छ ।

हरेक २ वर्षको अन्तरालमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण