टुंगियो युवा संघको एकीकरण : तत्कालीन युवासंघले ४२ स्थान पाउँदा वाईसीएलले पायो ३५ जिल्लाको नेतृत्व
आइतबार, १७ कात्तिक २०७६, १२ : ४५
काठमाडौ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीहरूको एकीकरण प्रकृया टुंग्याएको छ ।
युवा संघको केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकले ७७ वटै जिल्ला कमिटीको नेतृत्व टुंगो लगाएको हो ।
बैठकले ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघलाई ४२ जिल्लामा अध्यक्ष लिने भएको छ । त्यस्तै, माओवादी केन्द्र निकट मानिएको साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष पाउने गरी एकता प्रकृया टुङ्ग्याइएको छ ।
यो पनि....
युवा संघ संयोजक रामप्रसाद सापकोटा दीपशिखाले सम्मानजनक ढंगले जिल्ला, महानगर र उपमहानगरपालिकाको नेतृत्व टुंगिएको र नेतृत्वमा को रहने भन्ने टुंगो वरिष्ठता र सक्रियताका आधारमा १ हप्ताभित्र लाग्ने बताएका छन् ।
यस्तो छ जिल्लागत नेतृत्वः


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
