उम्मेद्वारी मनोनयन गर्ने दिन यस्तो देखियो कास्की–२ (फोटोफिचर)
बिहीबार, २१ कात्तिक २०७६, १८ : २६
पोखरा– आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि कास्की २ बाट २२ जना उमेदवारले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् । बिहिबार, बाजागाजासहित उमेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका पार्टीहरुले उमेदवारी दर्तासँगै चुनाव जित्ने दाबी समेत गरेका छन् । चुनावी घोषणासभा र विभिन्न पार्टीका कार्यकर्ताहरुको भीडले मुख्य सडकहरु भरिएका थिए ।























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण