राष्ट्रिय बीमा कम्पनीले माग्यो विभिन्न पदमा ३४ कर्मचारी
शुक्रबार, २२ कात्तिक २०७६, ०८ : ३७
२
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा ३४ कर्मचारीको माग गरेको छ । कम्पनीको रिक्त रहेका नायव व्यवस्थापकदेखि सहायक ‘ख’ (पशु प्राविधिक) सम्मको पदमा खुल्ला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नेगरी कर्मचारी माग गरिएको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १२ भित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण