भक्तपुरमा कुन बुथमा कति मत खस्यो हेर्नुहोस्, आधिकारिक पूर्ण विवरण
शनिबार, १४ मङ्सिर २०७६, २० : ०३
भक्तपुर । प्रदेशसभा सदस्यका लागि भक्तपुर १ (क)मा भएको उपनिर्वाचनमा ७०.१६ प्रतिशत मत खसेको छ । कूल २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी ४५ हजार १५ मतदाता रहेको उक्त क्षेत्रमा ३२ हजार ३७ मत खसेको जिल्ला निर्वाचन कार्यालयकाले जनाएको छ ।
आज बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको थियो । उपनिर्वाचनका लागि नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्रसहित कूल १९ उम्मेदवार चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण