त्रिवि सेवा आयोगले माग्यो विभिन्न ५० पदमा कर्मचारी, पूरा सूचना हेर्नुहोस्
आइतबार, १५ मङ्सिर २०७६, ०८ : २३
६
काठमाडौँ । त्रिभुवन विश्व विद्यालय सेवा आयोगले कर्मचारी माग गरेको छ ।
आयोगले आइतबार एक सूचना प्रकाशित गरी खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
खुलाइएको विभिन्न ५० पदमा इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।
यस्तै आयोगले आन्तरिक पदपूपर्तिको सूचना पनि निकालेको छ ।
आयोगले यो पटकदेखि अनलाइन आवेदन लिन लागेको हो भने पदपूर्ति पारदर्शी हुने विश्वास लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
६ प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण