धरानमा नेकपालाई झड्का, काँग्रेसको ४२४ मतको अग्रता
आइतबार, १५ मङ्सिर २०७६, १६ : ३९
काठमाडौँ । यसअघि नेकपाले जितेको धरान उपमहानगरपालिकामा काँग्रेसले अग्रता बनाएको छ ।
कूल १४ हजार २९६ मत गन्दा नेपाली काँग्रेसका उम्मेदवार तिलक राइ ६८५८ मतका साग अग्रता बनाएका छन् ।
यस्तै नेकपाका प्रकाश राईले ६४३४ मत ल्याएका छन् ।
काँग्रेस उम्मेदवार नेकपा उम्मेदवार भन्दा ४२४ मतले अघि रहेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण