कर्णकुमारका दुई कृति एकसाथ सार्वजनिक
मङ्गलबार, १७ मङ्सिर २०७६, १३ : ०५
काठमाडौं । साहित्यकार कर्णकुमार श्रेष्ठका दुई कृति एकसाथ विमोचन भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी यादव खरेलले दुबै कृती विमोचन गरे ।
नेपाली साहित्यको कथा, गीत, गजल, कविता र हाँस्यव्यङ्ग्यमा लामो समयदेखि कृयाशिल श्रेष्ठको ‘उस्तै उस्तै मान्छे’ साहित्यिक संगालो र ‘मनको सागर’ गीती एल्बम विमोचन गरिएको हो ।
प्रकाश सायमी, लक्ष्मण गाम्नागे, ईश्वरप्रसाद भण्डारी र संगीतकार राजु सिंह समेत सहभागी कार्यक्रममा लेखक श्रेष्ठका व्यक्तित्व र कृतित्व माथि चर्चा गरिएको थियो । यसअघि लेखक श्रेष्ठका आधा दर्जन साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् ।
एल्बम ‘मनको सागर’मा रामकृष्ण ढकाल, शिव परियार, अन्जु पन्त, बुनु श्रेष्ठ लगायतका गायक गायिकाको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
-
कानुनी आधारबिना लाखौँ अस्थायी लाइसेन्स छपाइ
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण