सारा अलीले इन्स्टाग्राममा सेयर गरिन् तस्बिर, आफूलाई बताइन् रेखाको सस्तो कपी
बिहीबार, २६ मङ्सिर २०७६, ०७ : ४२
सारा अली खान सोसल मिडियामा निकै सक्रिय छिन् । विशेषगरी इन्स्टाग्राममा उनी आफ्नो फिल्म र नीजि जीवनसँग सम्बन्धित विभिन्न पोष्ट गरिरहेकी हुन्छिन् । हालै उनले आफ्ना केही तस्बिर सेयर गरेकी छिन् र आफूलाई रेखाको सस्तो कपी बताएकी छिन् । साराले यो तस्बिरसहित एक रमाइलो सायरी पनि लेखेकी छिन् । साराले लेखेकी छिन्, ‘इन आंखों की मस्ती, रेखा जी से है सारा बहुत सस्ती, वो अपने आप पे ही हंसती, यह सब कहकर वो फिर खुद फंसती। #sarakishayari’
वरुण धवनले गरे कमेन्टः
साराको यो रमाइलो सायरीमाथि वरुण धवनले कमेन्ट गर्दै लेखे, ‘यस्तो लाग्छ कि तिमीसँग धेरै धेरै फुर्सद छ ।’
‘कुली नम्बर वान’ को सुटिङमा व्यस्त छिन् साराः
सारा आजकाल गोबिन्दा–करिश्मा कपुरको फिल्म ‘कुली नम्बर वान’ को रिमेकमा काम गरिरहेकी छिन् । विmल्मको सुटिङ अहिले जारी छ । यसमा सारा वरुणको अपोजिटमा देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण