शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विवाह पछि पनि आमा अमृतासँग बस्न चाहन्छिन् सारा अली खान, बताइन् यस्तो कारण

बलिउड नायिका सारा अली खान आमा अमृता सिंहसँग निकै नजिक छिन् । सारा धेरैजसो आमासँगको फोटो इन्स्टाग्राममा सेयर गरिरहन्छिन् । अमृता सिंहलाई कविता डेडिकेट गर्दै एकपटक सारा अली खानले लेखेकी...