जापानको जेएफएलसँग नेपाल निलोको फराकिलो हार
शुक्रबार, २७ मङ्सिर २०७६, १८ : ४०
काठमाडौं । नेपाल निलोले जापानको जेएफएल यू–२३ टिमसँग फराकिलो हार खेपेको छ । दशरश रंगशालामा सुक्रबार भएको खेलमा नेपाल जापानसँग ४–० गोलले पराजित भयो । जापानको जितमा मासाहिको सुगिताले ३० औं ४९औं मिनेटमा लगातार दुई गोल गरे ।
सातोशी सुनोमाताले ६३औं र तोसिकी सासाकीले ७४औं मिनेटमा एक एक गोल थपेका थिए । भोला सिलवालको कप्तानीमा उत्रिएको नेपाल निलोको प्रदर्शन फितलो बन्यो । जापानी टोलीले आइतबार नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबसँग पनि आइतबार मैत्रीपूर्ण फुटबल खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण