मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जापानको जेएफएलसँग नेपाल निलोको फराकिलो हार

काठमाडौं । नेपाल निलोले जापानको जेएफएल यू–२३ टिमसँग फराकिलो हार खेपेको छ । दशरश रंगशालामा सुक्रबार भएको खेलमा नेपाल जापानसँग ४–० गोलले पराजित भयो । जापानको जितमा मासाहिको सुगिताले ३०...