महरा प्रकरण : जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर
बिहीबार, ०३ पुस २०७६, १७ : ४६
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा थुनामै रहने भएका छन् ।
उच्च अदालत पाटनका न्यायधीशद्धय नहकुल सुवेदी र टेकबहादुर कुँवरको संयुक्त इजलासले महराको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौँकामे आदेश सदर गरेको हो ।
न्यायधीशद्धयको इजलासले महरालाई थुनामै राखेर सुनुवाई गर्नुपर्ने आदेश गरेको अदालतका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।
तत्कालिन सभामसुख महरा बलात्कारको आरोपमा पक्राउ परेपछि थुनामै रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण