काठमाडौँ । पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् । रातोपाटीसँग...