काठमाडौँको चन्द्रागिरीमा हिउँ पर्यो, तस्बिरमा हेर्नुहोस्
शनिबार, १९ पुस २०७६, १५ : ५६
१
काठमाडौं– वर्षासँगै काठमाडौँको चन्द्रागिरीमा हिमपात भएको छ । शुक्रबारदेखि नै सामान्य हिउँ पर्न थालेकोमा शनिबार थप हिमपात भएको हो । हिमपात भएसँगै चन्द्रागिरीमा हिउँ खेल्न पुग्नेहरुको भिडभाड देख्न सकिन्छ ।
पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता मौसम प्रभावित भएको छ । जसका कारण देशका विभिन्न स्थानमा हिमपात भएको छ भने चिसो बढेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार साँझदेखि मौसममा क्रमशः सुधार हुँदै जानेछ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण