प्राविधिक प्रहरी जवान पदमा भर्ना खुल्यो (सूचनासहित)
बुधबार, ०१ माघ २०७६, ०८ : ३१
काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदमा भर्ना खुलेको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै उच्छुक र योग्य उम्मेदवारलाई माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सूचीत गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार इन्जिनियरिङ, केनाइन, हातहतियार, स्वास्थ्य, विज्ञान प्रविधि र संगीत उपसमूहमा दरखास्त आह्वान भएको हो । पदपूर्ति समावेशी प्रावधानअनुसार गरिने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण