जनप्रतिनिधि आएपछि महानगरपालिकाको चहलपहल (फोटोफिचर)
आइतबार, ०४ असार २०७४, १७ : ४९
काठमाडौँ – करिब २ दशकपछि भएको स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरु निर्वाचित भएका छन् ।
पहिलो चरणमा निर्वाचन भएका स्थानीय तहका अधिकांश स्थानमा जनप्रतिनिधिहरुले पदभार सम्हाल्दै काम पनि थालिसकेका छन् ।
जननिर्वाचित प्रतिनिधिहरु आएपछि नगरपालिका र गाउँपालिकाहरुमा चहलपहल ह्वात्तै बढेको छ ।
आज काठमाडौँ महानगरपालिकाको कार्यालय पुग्दा यस्तो देखियो दृश्यः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कहाँ अड्कियो ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया ?
-
कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड ५८ लाख
-
गण्डकीमा कर्मचारीको तलब बढ्यो, विपद् व्यवस्थापन कोषमा १० करोड
-
बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँकाे बजेट
-
लुम्बिनी प्रदेशमा बजेट भाषण सुरु
-
बागमतीमा भौतिक पूर्वाधार मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण