दाङमा मोटरसाईकल दुर्घटना, १ जनाको मृत्यु
शुक्रबार, ०३ माघ २०७६, १३ : ३३
बुटवल । मोटरसाईकल दुर्घटना हुँदा दाङमा १ जनाको मृत्यु भएको छ । पश्चिमबाट आउँदै गरेको रा ५ प २२६९ नम्बरको मोटरसाइकल चिसापानीमा दुर्घटना दाडको शान्तिनगर गाउँपालिका वडा नं. ५ काशीपुरका टोपलाल केसीको मृत्यु भएको छ ।
प्रहरीले गम्भीर घाइते केसीको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाएको छ । मदिरा सेवन गरी सवारी चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण