कालिञ्चोकको काखमा साँझ बत्ती झुल्किएसँगै जब हिमबर्षा भयो...(फोटोफिचर)
शुक्रबार, ०३ माघ २०७६, १९ : ४५
दोलखा । दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक र त्यस वरिपरि भीषण हिमपात भएको छ । शुक्रबार बिहानदेखि सो क्षेत्रमा वर्षा र हिमपात भएपछि हिउँ खेल्ने पर्यटकहरुले कालिञ्चोको कुरी बजार र दोलखा सदरमुकाम चरिकोटका होटलहरु भरिएका छन् ।
शुक्रबार साँझ कालिञ्चोकको काख कुरी बजारमा हिमपात भैरहँदा र त्यहाँ देखिएको बिजुली बत्तीको उज्यालोले दृष्य निकै सुन्दर देखिएको थियो । तस्बिरः चन्दकुमार लामाको फेसबुकबाट










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण