काठमाडौँमा असुरक्षित बन्दै पैदलयात्रु
शनिबार, ०३ फागुन २०७६, ०९ : १३
व्यस्त बन्दै गएको राजधानी काठमाडौँमा पैदल यात्रु दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेको राजधानी दैनिकमा खबर छ ।
चालकले ट्राफिक नियमको पालना नगर्नु, मदिरा सेवन गरी सवारी चलाउनु र सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्नुलगायतका कारणले पैदलयात्रु दुर्घटनाको चपेटामा पर्ने क्रम बढेको छ ।
पैदलयात्रु दुर्घटनामा घाइते भएपछि जिल्ला प्रशसन कार्यालय काठमाडौँमा सवारी क्षतिपूर्ति दिलाइ पाउँ भन्दै निवेदन दिनेको संख्या ह्यात्तै बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण