खानेपानी व्यवस्था बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
मङ्गलबार, ०६ फागुन २०७६, ०७ : १७
काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ ।
बोर्डको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाका आधारमा छनौट गरी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको छ ।
योग्यता पुगेको इच्छुक नेपाली नागरिकले आजको मितिले २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण