कुमारी बैंकको परिवार सुरक्षा बचत खातामार्फत बिमा दाबी भुक्तानी
बिहीबार, २२ फागुन २०७६, १८ : ३८
काठमाडौं– कुमारी बैंकले परिवार सुरक्षा बचत खाता मार्फत खातावाला, दम्पत्ति तथा २१ वर्षमुनिका दुई बालबालिका समावेश हुनेगरि स्वास्थापोचार बिमा, आकस्मिक दुर्घटना बिमा, शारीरिक अशक्तता बिमा लगायत १८ घातक रोगहरु विरुद्ध बिमा सुविधा प्रदान गरिआएकोमा, विभिन्न ग्राहकहरुले बिमा दाबी भुक्तानी पाउने क्रम बढ्दो छ ।
आजको मितिसम्म, ६१ बिमा दाबी भुक्तानीहरु ग्राहकले प्राप्त गरिसकेका छन् । हालसम्म, परिवार सुरक्षा बचत खाता मार्फत बीमीत ग्राहकहरुले१,३५५,१८३ बराबरको दाबी रकम प्राप्त गरिसकेका छन् ।
यीमध्ये धेरैजसो औषधोपचार बिमा दाबीहरू रहेको भनाई बैंकको छ । उक्त बिमा भुक्तानी बैंकले अजोड इन्स्योरेन्सको सहकार्यमा गरेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण